आज:  | Mon, 26, Feb, 2024

विज्ञापनसंघको ३०औं बार्षिकोत्सवमा रक्तदान

२०७७, ३० जेष्ठ शुक्रबार १३:११ मा प्रकाशित ( ३ साल अघि) १३२०७ पाठक संख्या

काठमाडौ, जेष्ठ ३० गते ।

नेपाल विज्ञापनसंघले आफ्नो ३०औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

आफ्नो बार्षिकोत्सव मनाउने क्रममा मेडिसिटी हस्पिटलसँग सहकार्य गरी विज्ञापन संघको कार्यालयमा रक्त्तदान कार्यक्रम समेत संचालन गरेको थियो। सो कार्यक्रममा काठमाडौ महानगरपालिका वडा नं ३१ का वडाध्यक्ष नारायण भण्डारी प्रमुख अतिथिको रुपमा आमन्त्रण गरीएको थियो । कार्यक्रम संघका अध्यक्ष रबिन्द्र कुमार रिजालको अध्यक्षता सम्पन्न भएको थियो ।

रक्त्तदान कार्यक्रम

खबर एक्सप्रेस