आज:  | Tue, 20, Feb, 2024

विश्वब्यापी (नेपाल ) सहित कोरोना अपडेटः जेष्ठ ३० गते

२०७७, ३० जेष्ठ शुक्रबार २२:२२ मा प्रकाशित ( ३ साल अघि) २१६०८ पाठक संख्या

काठमाडौ, जेष्ठ ३० गते ।

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या ४,१६९ जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ७२ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण :

पिसिआर परिक्षण गरेको १२१,८६२ (+५,९२५) जना, आरडिटि परिक्षण १८८,०५२ (+९,९०९) जना, क्वारेन्टिनमा १५८,०५० (-३,९६३) जना, आईसोलेशनमा ४,१६९ (+४३१) जना, स्वास्थ्यलाभ गरी घर फर्केको ८७७ (+१६) र १५ (+१) जना जनाको मृत्यु भएकोछ ।

विश्वब्यापी आजसम्मको विवरण :

 

खबर एक्सप्रेस