आज:  | Mon, 15, Apr, 2024

विश्वब्यापी (नेपाल ) सहित कोरोना अपडेटः जेष्ठ ३१गते

२०७७, ३१ जेष्ठ शनिबार २०:१८ मा प्रकाशित ( ३ साल अघि) १५५६३ पाठक संख्या

काठमाडौ, जेष्ठ ३१ गते ।

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या ४,४४२ जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ७२ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण :

पिसिआर परिक्षण गरेको १२७,२८८ (+५,४२६) जना, आरडिटि परिक्षण १९०,५८२ (+२,५३०) जना, क्वारेन्टिनमा १५०,५४९ (-७,५०१) जना, आईसोलेशनमा ४,४०४(+२३५) जना, स्वास्थ्यलाभ गरी घर फर्केको ९१३ (+३६) र १५ (+३) जना जनाको मृत्यु भएकोछ ।

विश्वब्यापी आजसम्मको विवरण :

 

 

खबर एक्सप्रेस