आज:  | Mon, 19, Feb, 2024

विश्वब्यापी (नेपाल ) सहित कोरोना अपडेटः जेष्ठ ३२गते

२०७७, ३२ जेष्ठ आईतवार २१:५१ मा प्रकाशित ( ३ साल अघि) १९५३१ पाठक संख्या

काठमाडौ, जेष्ठ ३२गते ।

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या ४,४४२ जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ७२ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण :

पिसिआर परिक्षण गरेको १३३,३७७ (+६,०८९) जना, आरडिटि परिक्षण २१०,७२१ (+२०,१३९) जना, क्वारेन्टिनमा १४३,६४१ (-६,९०८) जना, आईसोलेशनमा ४,७६७(+३६३) जना, स्वास्थ्यलाभ गरी घर फर्केको ९७४ (+६१) र १९(+४) जना जनाको मृत्यु भएकोछ ।

विश्वब्यापी आजसम्मको विवरण :

 

खबर एक्सप्रेस