आज:  | Sat, 20, Apr, 2024

विश्वब्यापी (नेपाल ) सहित कोरोना अपडेटः असार १ गते

२०७७, १ असार सोमबार १९:१७ मा प्रकाशित ( ३ साल अघि) ११६८८ पाठक संख्या

काठमाडौ, असार १ गते ।

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या ५,१५१ जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ७३ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण :

पिसिआर परिक्षण गरेको १३८,६८३ (+५,३०६) जना, आरडिटि परिक्षण २१९,३३६ (+८,६१५) जना, क्वारेन्टिनमा १३३,८२९ (-९,८१२) जना, आईसोलेशनमा ५,१५१(+३८४) जना, स्वास्थ्यलाभ गरी घर फर्केको १,०४१ (+६७) र १९जना जनाको मृत्यु भएकोछ ।

विश्वब्यापी आजसम्मको विवरण :

खबर एक्सप्रेस