आज:  | Thu, 22, Feb, 2024

नेपाल प्रहरीको १६ एसपीको सरुवा

२०७७, २ असार मंगलवार ०७:३९ मा प्रकाशित ( ३ साल अघि) १९६८६ पाठक संख्या

काठमाडौ, असार २ गते ।

नेपाल प्रहरीको १६ जिल्लाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।

प्रधान कार्यालयले १६ वटा जिल्लाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । एक वर्ष कार्यअवधि पूरा भएका अधिकृतहरुलाई सरुवा गरिएको बताइएको छ्।

प्रहरी मुख्यालयले निकालेको सूचना यस प्रकार छ् ।

खबर एक्सप्रेस