आज:  | Tue, 16, Apr, 2024

विश्वब्यापी (नेपाल ) सहित कोरोना अपडेटः असार ३ गते

२०७७, ३ असार बुधबार १९:०० मा प्रकाशित ( ३ साल अघि) २०९८८ पाठक संख्या

काठमाडौ, असार ३ गते ।

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या ५९९० जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ७३ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण :

पिसिआर परिक्षण गरेको १४९,७७२ (+६,०३४) जना, आरडिटि परिक्षण २३३,५४३ (+१०,०२४) जना, क्वारेन्टिनमा १२५,७९८ (-७,२११) जना, आईसोलेशनमा ५,९९०(+५७६) जना, स्वास्थ्यलाभ गरी घर फर्केको १,१६७ (+९) र २० (+१) जना जनाको मृत्यु भएकोछ ।

विश्वब्यापी आजसम्मको विवरण :

खबर एक्सप्रेस