आज:  | Tue, 20, Feb, 2024

नायक सुशान्तको शोकमा उनकी भाउजुको निधन

२०७७, ३ असार बुधबार २१:०५ मा प्रकाशित ( ३ साल अघि) १७७०२ पाठक संख्या

बलिउडका नायक सुशान्त सिंह राजपूतको आत्माहत्याले अहिले बलिउडमा बिभिन्न टिका टिप्पणी भईरहेको स्थितीमा यही बिच उनको आत्माहत्या सुनेर उनकी भाउजुको निधन भएको छ । सुशान्त सिंहका काकाका छोराकी श्रीमती सुधा देवी बिहारको पूर्णियामा बस्दै आएकी थिईन सुशान्तको मृत्युको खबरले उनी निकै विचलितमा परेकी थिइन् । सुशान्तको मृत्युमा उनी गहिरो शोकमा परेकी थिइन् । त्यही बिच उनकी भाउजुको निधन भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

खबर एक्सप्रेस