आज:  | Thu, 15, Feb, 2024

सतखलुवा ताल फोटो फिचर

२०७७, ५ असार शुक्रबार ११:१४ मा प्रकाशित ( ३ साल अघि) ३५६२० पाठक संख्या

नेपालगन्ज, असार ५ गते ।

बर्दिया जिल्लामा बिभिन्न सुन्दर रमणिय ताल तलैयाहरु र निकुन्ज लगाएत रहेका छन् । त्यो मध्य सतखलुवा ताल एक हो ।

बर्दिया सदरमुकामसँगै जोडिएको बारबर्दिया नगरपालिको खैरेनीगाउँमा रहेको यो ताल सातवटा खोल्सा भएर तालमा पानी जम्मा हुने भएकोले यो तालको नाम सतखलुवा ताल रहन गएको हो ।

यो तालमा बिभिन्न थरिका लोपोन्मुख जनावर र चराचुरुगीहरु हेर्न सकिन्छ।

तस्बिर : शंकर शर्मा 

खबर एक्सप्रेस