आज:  | Tue, 20, Feb, 2024

स्याङ्जामा भरुवा बन्दुक सहित एकजाना पक्राउ

२०७७, ५ असार शुक्रबार ११:३४ मा प्रकाशित ( ३ साल अघि) १५४७० पाठक संख्या

दिपेन्द्र शर्मा

स्याङ्जा ५ असार

स्याङ्जाको वालिङ नगरपालिका वडा नं ८ मास्की डाँडामा भरुवा बन्दुक सहित प्रहरीले एक जानालाई पक्राउ गरेको छ । ३० बर्षिय रन बहादुर मास्कीलाई प्रहरीले उनको घर देखि पक्राउ गरेको हो ।

घर खानतलासी गर्दा १ नाले भरुवा बन्दुक र धर्रा भर्न प्रयोग हुने रङ बराामद गरेको प्रहरीले जानकारी दिएको छ । उनको अनुसन्धान भैरहेको छ ।

खबर एक्सप्रेस