आज:  | Mon, 26, Feb, 2024

विश्वब्यापी (नेपाल ) सहित कोरोना अपडेटः असार ५ गते

२०७७, ५ असार शुक्रबार २०:३८ मा प्रकाशित ( ३ साल अघि) २१६०८ पाठक संख्या

काठमाडौ, असार ५ गते ।

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या ६,८५० जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ७७ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण :

पिसिआर परिक्षण गरेको १६१,७४९ (+६,२३१) जना, आरडिटि परिक्षण २७४,८७४ (+३१,७९९) जना, क्वारेन्टिनमा १०९,४६१ (-६,७५४) जना, आईसोलेशनमा ६,८५० (+२१०) जना, स्वास्थ्यलाभ गरी घर फर्केको १,४०२ (+२१६) र २२जना जनाको मृत्यु भएकोछ ।

नेपालको थप विवरण :

विश्वब्यापी आजसम्मको विवरण :

 

खबर एक्सप्रेस