आज:  | Mon, 04, Mar, 2024

विश्वब्यापी (नेपाल ) सहित कोरोना अपडेटः असार ६ गते

२०७७, ६ असार शनिबार २०:४१ मा प्रकाशित ( ३ साल अघि) १३८५८ पाठक संख्या

काठमाडौ, असार ६गते ।

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या ७,००५ जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ७४ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण :

पिसिआर परिक्षण गरेको १६९,१६५ (+७,४१६) जना, आरडिटि परिक्षण २५२,३०० (+२२,५७४) जना, क्वारेन्टिनमा १०२,२४५ (-७,२१६) जना, आईसोलेशनमा ७,००५ (+१५५) जना, स्वास्थ्यलाभ गरी घर फर्केको १५७८ (+१७८) र २२जना जनाको मृत्यु भएकोछ ।

विश्वब्यापी विवरण : 

खबर एक्सप्रेस