आज:  | Tue, 20, Feb, 2024

बेला बेला आफ्नो अंग प्रदर्शन गरेर चर्चामा आउने केही नेपाली नायिकाहरु

२०७७, ७ असार आईतवार २१:२५ मा प्रकाशित ( ३ साल अघि) २५५१४ पाठक संख्या

नेपाली अभिनेत्रीहरु सुन्दरता, अभिनय र क्षमताका कारण सबैको नजरमा टकिरहेका छन् तर केही अभिनेत्री खासै अभिनयमा जम्न नसके पनि बेला बेला अंग प्रदर्शन गरेर पनि चर्चामा आउने गरेको देखिन्छ ।

बर्षा राउत– सामाजिक सञ्जालमा अंग प्रदर्शनको तस्बिरकै कारण  एक पटक चर्चामा आएका थिईन ।  अभिनय क्षमता कारण दर्शकले मन बस्न सफल बर्षा बेला बखत बोली चिप्लिएका कारण पनि बिबादमा मुछिने गरेकी छन ।

सुर्विना कार्की – सुन्दरताको हिसाबले केही आकर्षक सुर्विनाले एकाद् चलचित्रमा अभिनय गरिसकेकी छन । बेला बेलामा सामाजिक संजालमा अंग प्रदर्शनका कारण ध्यान आकर्षण गरेपनी अभिनयले दर्शकमा प्रभावित बनाउन सकेकी छैनन ।

बर्षा सिवाकोटी- धेरै चलचित्रमा अभिनय गरे पनि आफुलाई अभिनयमा अब्बल बनाउन सकेकी छैनन । उनी पनि सफल अभिनेत्री बन्ने दौडमा संघर्ष गरिरहेकी छन । तर चलचित्रबाट चर्चा नपाए पनि बेला बेला सामाजिक संजालमा बोल्ड तस्वीर र स्टाटस कारण दर्शकको ध्यान तानिरहेको पाइन्छ ।

सुष्मा कार्की– बिभिन्न कारण चर्चामा आईरहने सुस्मा कार्की केही चलचित्रमा अभिनय गरिसकेकी छन । उनी पनी अभिनयका कारण चर्चामा आउन नसके पनि सामाजिक संजाल मा विभिन्न हट् तस्वीरका कारण चर्चामा आऊने गरेकी छन ।

खबर एक्सप्रेस