आज:  | Tue, 20, Feb, 2024

विश्वब्यापी (नेपाल ) सहित कोरोना अपडेटः असार ८ गते

२०७७, ८ असार सोमबार २२:०५ मा प्रकाशित ( ३ साल अघि) १०६०३ पाठक संख्या

काठमाडौ, असार ८ गते ।

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप ५३५जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या ७,३९० जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ७४ जिल्लामा फैलिसकेको छ ।
नेपालको आजसम्मको विवरण :

पिसिआर परिक्षण गरेको १८१,३७३ (+६,१९८) जना, आरडिटि परिक्षण २६८,१०३(+५,९२९) जना, क्वारेन्टिनमा ९०,७३० (-४,१९८) जना, आईसोलेशनमा ७,३९०(+१५९) जना, स्वास्थ्यलाभ गरी घर फर्केको २,१४८(+३७६) र २३ जना जनाको मृत्यु भएकोछ ।

विश्वब्यापी विवरण :

खबर एक्सप्रेस