आज:  | Sat, 20, Apr, 2024

विश्वब्यापी (नेपाल ) सहित कोरोना अपडेटः असार ९ गते

२०७७, ९ असार मंगलवार २०:५४ मा प्रकाशित ( ३ साल अघि) २१५७७ पाठक संख्या

काठमाडौ, असार ९ गते ।

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप ५३८जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या ७,८५१ जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ७४ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण :

पिसिआर परिक्षण गरेको १८६,३६६ (+४,९९३) जना, आरडिटि परिक्षण २७१,५८४(+३,४८१) जना, क्वारेन्टिनमा ८५,८१३ (-४,९१७) जना, आईसोलेशनमा ७,८५१(+४६१) जना, स्वास्थ्यलाभ गरी घर फर्केको २,२२४(+७६) र २४(+१) जना जनाको मृत्यु भएकोछ ।

विश्वब्यापी आजसम्मको विवरण :

खबर एक्सप्रेस