आज:  | Wed, 24, Apr, 2024

रेश्मा घिमिरे १५ सेकेन्डको टिकटकमा हिट् फिल्ममा फ्लप

२०७७, ९ असार मंगलवार २१:५० मा प्रकाशित ( ३ साल अघि) ४०११५ पाठक संख्या

प्राय हिन्दी गीतमा टिकटक बनाएर छोटो समयमा धेरै दर्शक कमाउने टिकटकर मध्य की एक हुन बिराट्नगरकी रेश्मा घिमीरे  पेशाले ऊनी एक नर्सका रुपमा काम गर्छिन । ऊनीलाइ अभिनय गर्ने ठुलो रहर थियो त्यस्को फलस्वरुप एउटा चलचित्र “यो साइनो मायाको” मा काम गर्ने मौका पनी पाइन तर त्यो चलचित्रले चलेन । चलचित्र त फ्लप भयो तर उनको अभिनयले कुनै निर्माता निर्देशकलाई रिझाउन सकेन, कसैले उनको काम मन पराएनन् ।

कसैले मन नपराए पनी अभिनयको भुत भने दिमागबाट कसैले हटाउन सकेका थिएनन् । त्यसै बेला एउटा म्युजिकल्ली भन्ने एप लन्च भयो १५ सेकेन्डको अडियोमा आफुले लिपसिङ् गरेर अभिनय गर्ने त्यसमा लागी परेका रेश्मा त्यसमा भने केही दर्शकलाई रिझाउन सफल भईन ।

नाम परिवर्तन,टिकटकमा औशत् सफल भएसंगै आजभोली केही म्युजिक भिडियोमा देखिन थालेको पाइन्छ। फाट्टफुट्ट म्युजिक भिडीयो मा देखिने र १५ सेकेण्डको टिकटकमा छ्याप छ्याप देखिने रेश्मा चलचित्रमा भने कसैले पत्याएका छैनन । भविश्यमा राम्रो चलचित्रमा  देख्न पाइयोस् शुभकामना ।

खबर एक्सप्रेस