आज:  | Mon, 15, Apr, 2024

शहरी विकासको नवनिर्मित भवन उद्घघाटन्

२०७७, १० असार बुधबार १५:२८ मा प्रकाशित ( ३ साल अघि) १४५०९ पाठक संख्या

काठमाडौ, असार १० गते ।

शहरी विकास तथा भवन निर्माण विभागको नव-निर्मित बहुतल्ले भवनको आज उद्घघाटन गरिएको छ ।

नव-निर्मित बहुतल्ले भवनको आज एक समारोहका बिच शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक श्री मणिराम गेलालले उद्घघाटन गरेका छन् ।

 

खबर एक्सप्रेस