आज:  | Tue, 16, Apr, 2024

कोरोना अपडेटः असार १० गते

२०७७, १० असार बुधबार २१:३४ मा प्रकाशित ( ३ साल अघि) २६४१३ पाठक संख्या

काठमाडौ, असार १० गते ।

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या ८,३६६ जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ७६ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण :

पिसिआर परिक्षण गरेको १९३,१९४ (+६,८२८) जना, आरडिटि परिक्षण २८२,४६६ (+१०,८८२) जना, क्वारेन्टिनमा ७८,६३९ (-७,१७४) जना, आईसोलेशनमा ८,३६६(+५१६) जना, स्वास्थ्यलाभ गरी घर फर्केको २,३३८(+११४) र २४ जना जनाको मृत्यु भएकोछ ।

विश्वब्यापी आजसम्मको विवरण :

 

खबर एक्सप्रेस