आज:  | Thu, 22, Feb, 2024

विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या र संक्रमित संख्या कति ..?

२०७७, ११ असार बिहीबार ०८:१५ मा प्रकाशित ( ३ साल अघि) १९०३५ पाठक संख्या

काठमाडौँ, ११ असार । विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८४ हजार नाघेको छ ।

संक्रमितको संख्या ९५ लाख २६ हजार ३ सय ८२ पुगेको वल्डोमिटर्सले जनाएको छ ।

विहीबार विहान सम्ममा ४ लाख ८४ हजार ९ सय ५६ जनाले ज्यान गुमाउँदा निको हुनेको संख्या ५१ लाख ७५ हजार २ सय ४० पुगेको छ ।

३८ लाखभन्दा बढी संक्रमित माइल्ड अवस्थामा रहेको वल्र्डओमिटरमा उल्लेख छ ।

५८ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको रिपोर्टमा उल्लेख छ ।

खबर एक्सप्रेस