आज:  | Thu, 22, Feb, 2024

कोरोना अपडेटः असार ११ गते

२०७७, ११ असार बिहीबार २०:१५ मा प्रकाशित ( ३ साल अघि) ११०३७ पाठक संख्या

काठमाडौ, असार ११ गते ।

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या ८,५७६ जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ७६ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण :

पिसिआर परिक्षण गरेको १९९,७३४ (+६,५४०) जना, आरडिटि परिक्षण २८७,८६३ (+५,३९७) जना, क्वारेन्टिनमा ७४,०२२ (-६,६१७) जना, आईसोलेशनमा ८,४८६(+१२०) जना, स्वास्थ्यलाभ गरी घर फर्केको २,६५०(+३१२) र २६ (+२) जना जनाको मृत्यु भएकोछ ।

विश्वब्यापी आजसम्मको विवरण :

 

खबर एक्सप्रेस