आज:  | Thu, 28, Mar, 2024

कोरोना अपडेटः असार १३ गते

२०७७, १४ असार आईतवार ०२:१० मा प्रकाशित ( ३ साल अघि) २४६७७ पाठक संख्या

काठमाडौं, असार १३ गते ।
कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले शनिबार पछिल्लो २४ घण्टामा देशभर थप ५५४ जनामा कोरोना सङ्मित थपिएको जानकारी दिए।

उनका अनुसार, १२० जना महिला र ४३४ जना पुरुष रहेका छन् । पछिल्लो समय थपिएका ५५४ सहित देशभर ७७ जिल्लामा सङ्क्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । 

 

खबर एक्सप्रेस