आज:  | Fri, 19, Apr, 2024

सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइनलाई भुवन केसीको कडा जबाफ

२०७७, १५ असार सोमबार ००:०३ मा प्रकाशित ( ३ साल अघि) ११२२३ पाठक संख्या

अभिनेता निर्माता भुवन केसीले सामाजिक संजाल फेसबुकमा ”खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी भन्ने स्टाटस लेख्दै आक्रोश पोखेका छन् ।

 

अभिनेता भुवन केसीको यो आक्रोश नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पोखेका हुन। साम्राज्ञीले ईन्स्टाग्राममा एउटा भिडियो पोस्ट गर्दै आफुले काम गरेका ८ मध्ये तीन वटा फिल्मका ब्यानरबाट नराम्रो व्यावहार भोगेको बताएकी थिईन्।

खबर एक्सप्रेस