आज:  | Mon, 15, Apr, 2024

कोरोना अपडेटः असार १४ गते

२०७७, १५ असार सोमबार ००:१३ मा प्रकाशित ( ३ साल अघि) ९५८० पाठक संख्या

काठमाडौं, असार १४ गते ।

कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले शनिबार पछिल्लो २४ घण्टामा देशभर थप ४६३ जनामा कोरोना सङ्मित थपिएको जानकारी दिए।

खबर एक्सप्रेस