आज:  | Tue, 20, Feb, 2024

कोरोना अपडेटः असार १६ गते

२०७७, १६ असार मंगलवार २३:२८ मा प्रकाशित ( ३ साल अघि) १०२०० पाठक संख्या

काठमाडौँ असार १६ गते । 

कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको संख्या मङ्गलबार १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ३१६ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिए। याेसँगै एक हजार ६५७ महिला र ११ हजार ९०७ पुरुष सङ्क्रमित सङ्ख्या पुगेकाे छ ।

 

खबर एक्सप्रेस