आज:  | Mon, 15, Apr, 2024

कोरोना अपडेटः असार १७गते

२०७७, १७ असार बुधबार २२:२८ मा प्रकाशित ( ३ साल अघि) ११८१२ पाठक संख्या

काठमाडौं, असार १७ गते ।

कोरोना भाइरस कोभिड–१९ सङ्क्रमितको संख्या १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले शनिबार पछिल्लो २४ घण्टामा देशभर थप ४८२ जना कोरोना सङ्मित थपिएका छन्।देशभर चार हजार ६५६ डिस्चार्ज भएका छन् ।

यस्तै, क्वारेन्टाइनमा ४८ हजार ३६२ र आइसोलेसनमा नाै हजार ३६० जना रहेका छन् ।

खबर एक्सप्रेस