आज:  | Fri, 14, Aug, 2020

शेयर कारोबारको अन्तिम नकारात्मक सर्किट ब्रेक

२०७७, १८ असार बिहीबार १३:१७ मा प्रकाशित ( १ महिना अघि) १२१० पाठक संख्या

काठमाडौं असार १८ गते ।

साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार सुरु भएको १ घन्टा नपुग्दै दोस्रो पटक नकारात्मक सर्किट लागेको छ ।

बजार ५ प्रतिशतले घटेसँगै ४० मिनेटको लागि कारोबार रोकिएको छ। बजार ५ प्रतिशत घटेसँगै नेप्से मापन गर्ने सूचक ६७.०४ अंकले घटेर १२६९.४८ बिन्दुमा रोकिएको छ ।

खबर एक्सप्रेस