आज:  | Fri, 14, Aug, 2020

कलाकार बिच सामाजिक संन्जालको वार प्रती कलाकार संघ ध्यानाकर्षण

२०७७, १९ असार शुक्रबार ०९:५८ मा प्रकाशित ( १ महिना अघि) २६३६ पाठक संख्या

काठमाडौँ, असार १९ गते । 

कलाकार बिच एक अर्कामा आरोप प्रत्यारोपलाई लिएर नेपाल चलचित्र कलाकार संघले एक प्रेस बिज्ञप्ति जारि गरेको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काद्धारा हस्ताक्षरित विज्ञप्तिमा कलाकार भनिएको छ 

बर्तमान अबस्थामा सामाजिक संन्जालमा नेपाली चलचित्र क्षेत्र र चलचित्रका कलाकारहरुको सम्बन्धका बिच जुन प्रकारको आरोप प्रत्यारोप देखीएको छ । कलाकार संघको ध्यानाकर्षण भएको छ । भन्दै प्रेस बिज्ञप्ति  जारी गरेको छ ।

खबर एक्सप्रेस