आज:  | Tue, 20, Feb, 2024

महिलालाई दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

२०७७, १९ असार शुक्रबार १०:३५ मा प्रकाशित ( ३ साल अघि) ८६८१ पाठक संख्या

काठमाडौँ, असार १९ गते ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथ महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

स्थानीय प्रहरीले ऊनलाई उच्च मदिरा सेवन गरी ति महिलालाई दुर्व्यवहार गरेको आरोप लागेपछि वडाध्यक्षलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। अहिले उनीमाथिथप अनुसन्धान जारी रहेको बताइएको छ ।’

खबर एक्सप्रेस