आज:  | Thu, 25, Apr, 2024

देउवाले लाज छैन भन्दै नेविसंघका नेतालाई थर्काए

२०७७, १९ असार शुक्रबार १६:३९ मा प्रकाशित ( ३ साल अघि) ९५१८ पाठक संख्या

काठमाडौँ, असार १९ गते ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघका नेताहरुलाई थर्काएका छन । काेराेना भाइरसकाे महामारीका बेला सामाजिक दुरी कायम नगरेकाे भन्दै झाेक्किएका थिए ।नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंको शान्तिबाटिकामा आयोजित कार्यक्रमममा बोल्दै देउवाले नेविसंघका नेताहले गाँउ गाँउमा संगठन विस्तारमा काम नगरेको तर काठमाडौँमा विद्यार्थीलाई जम्मा पारेर भाषण मात्र गरेको भन्दै आक्रोश व्यक्त गरे । माहामारीको समयमा भाषणवाजी कार्यक्रम नराख्न भन्दै उनले भने सामाजिक दुरी भनेको छ, टाँसिएर बसेको छ। लाज पनि छैन, बोल्दा ढंग पनि छैन’ । संक्रमण फैलनसक्ने अवस्थालाई मध्यनजर गर्नुपर्छ, उनले भने ‘कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुन्छ । ठूलो गाउँमा सानो कार्यक्रम गरे हुन्छ, सबैले सार्वजनिक कार्यक्रम गर्न छाडेको बेला हामीले मात्रै गर्नुपर्ने ? बढ्ता जान्ने भइहाल्नुपर्ने विद्यार्थीलाई जम्मा पारेर भाषण गरिहाल्नु पर्ने ? भन्दै आफ्ना 

खबर एक्सप्रेस