आज:  | Thu, 22, Feb, 2024

भारतमा टिकटक प्रतिबन्धित भइपछि चिङ्गारीका प्रयोगकर्ता बढे

२०७७, १९ असार शुक्रबार २०:०० मा प्रकाशित ( ३ साल अघि) ११९०५ पाठक संख्या

भारत सरकारले चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाएपछि भारतीय एप चिङ्गारीलाई फाईदा पुगेको छ ।
सरकारको निर्णय गरेसँगै टिकटकको प्रतिस्पर्धी चिङ्गारी एप डाउनलोड गर्नेको संख्या ह्वात्तै बढेको छ । चिङ्गारीका संस्थापकले मंगलबार यो एप प्रतिघण्टा १० लाखभन्दा बढीको दरले डाउनलोड भएको बताएका छन् । हालका दिनमा चिङ्गारीका संस्थापक सुमित घोष निकै खुशी छन् । उनका अनुसार ७२ घण्टामा उतm एप भारतमा मात्र पाँच लाख भन्दा धेरै डाउनलोड भएको र भ्युज प्रतिघण्टा दुई लाखका दरले बढेको बताए ।
स्रोत भारत दर्पण

खबर एक्सप्रेस