आज:  | Tue, 20, Feb, 2024

नेकपाको अंकगणित खेलमा को कता ?

२०७७, २० असार शनिबार १४:४९ मा प्रकाशित ( ३ साल अघि) १२२७७ पाठक संख्या

काठमाडौं, असार २० गते । 

नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि अंकगणितको खेल शुरु भएको छ । पार्टी सचिवालय, स्थायी कमिटी देखि केन्द्रीय कमिटीमा ओलीविरोधी समुहको भारी बहुमत छ । तर, संसदीय दलमा ओली पक्षले बहुमत दाबी गरेको छ ।

स्थायी कमिटी बैठकमा ओलीको राजीनामाको मागबाट विरोधी समुह पछि नहटे टकराव बढ्ने निश्चित छ । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमको समुहले राजीनामालाई मुख्य एजेन्डा बनाइसकेको छ । यसकारण अब अंकगणितको खेल हुने सम्भावना बढेको छ ।

स्थायी कमिटिमा को कता

ओली पक्ष

१. केपी शर्मा ओली, अध्यक्ष

२. इश्वर पोखरेल, सचिवालय सदस्य

३. विष्णु पौडेल, महासचिव

४. सुवास नेम्वाङ

५. प्रदीप ज्ञवाली

६. पृथ्वी सुब्बा गुरुङ

७. शंकर पोखरेल

८. किरण गुरुङ

९. सत्यनारायण मण्डल

१०. छविलाल विश्वकर्मा

११. विष्णु रिमाल

१२. रघुवीर महासेठ

१३. लेखराज भट्ट

प्रचण्ड- माधव- झलनाथ-बामदेव पक्ष

१. पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष

२. झलनाथ खनाल, वरिष्ठ नेता

३. माधवकुमार नेपाल, वरिष्ठ नेता

४. बामदेव गौतम, उपाध्यक्ष

५. नारायणकाजी श्रेष्ठ

६. रामबहादुर थापा बादल

७. भीम रावल

८. अष्टलक्ष्मी शाक्य

९. युवराज ज्ञवाली

१०. धनश्याम भुसाल

११. भीम आचार्य

१२. गोकर्ण बिष्ट

१३. सुरेन्द्र पाण्डे

१४. मुकुन्द न्यौपाने

१५. रघुजी पन्त

१६. वेदुराम भुसाल

१७. देव गुरुङ

१८. टोपबहादुर रायमाझी

१९. गिरिराजमणि पोखरेल

२०. हरिबोल गजुरेल

२१. वर्षमान पुन

२२. शक्ति बस्नेत

२३. जर्नादन शर्मा

२४. पम्फा भुसाल

२५. मात्रिका यादव

२६. गणेश शाह

२७. देवेन्द्र पौडेल

२८. चक्रपाणि खनाल

२९. लिलामणि पोखरेल

३०. मणि थापा

तटस्थ

१. योगेश भट्टराई

२. अग्निप्रसाद सापकोटा, सभामुख

खबर एक्सप्रेस