आज:  | Thu, 28, Mar, 2024

तीनजना पूर्व प्रधानमन्त्रीहरु शितल निवासमा

२०७७, २१ असार आईतवार १२:२६ मा प्रकाशित ( ३ साल अघि) १०३२४ पाठक संख्या

काठमाडौं, असार २१ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नका लागि तीनजना पूर्व प्रधानमन्त्रीहरु शितल निवास पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन जना नेता पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल शितल निवास पुगेका हुन ।

खबर एक्सप्रेस