आज:  | Thu, 18, Apr, 2024

मास्क लगाउनु भएको छैन ? पक्राउ परिएला

२०७७, २२ असार सोमबार १८:३६ मा प्रकाशित ( ३ साल अघि) ९१४६ पाठक संख्या

काठमाडौं, असार २२ गते । अबदेखी मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने निर्देशन छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ ।

खबर एक्सप्रेस