आज:  | Mon, 26, Feb, 2024

अनसन तोडियो

२०७७, २३ असार मंगलवार ११:१८ मा प्रकाशित ( ३ साल अघि) १३३६२ पाठक संख्या

काठमाडौ, असार २३

आरडीटी स्थगित गरी पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका दुई युवा र सरकारबीच १२ बुँदे सहमति भएको छ । सहमतिसँगै उनीहरुले अनसन तोडेका छन् ।

क्वारेन्टाइन सुधार्ने, स्वास्थ्यकर्मीको सेवामा ध्यान दिने लगायत १२ बुदेँमा सहमति गर्दै अनसनकारीको तर्फबाट ई. पुकार बम तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र समिर कुमार अधिकारीको हस्ताक्षर रहेको छ ।

सहमति पत्र 

 

खबर एक्सप्रेस