आज:  | Wed, 27, Mar, 2024

सरिता गिरीको सांसदबाट पदमुक्त

२०७७, २३ असार मंगलवार १६:५५ मा प्रकाशित ( ३ साल अघि) ११५०२ पाठक संख्या

समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निस्कासन गरेको छ । यससँगै सरिता गिरी सांसद पदबाट पदमुक्त भएकी छन् ।
पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

खबर एक्सप्रेस