आज:  | Fri, 16, Feb, 2024

भारतीय अभिनेता सुशिल गौडा आफ्नै घरमा मृत भेटिए

२०७७, २५ असार बिहीबार १०:२० मा प्रकाशित ( ३ साल अघि) १५५९४ पाठक संख्या

भारतीय टेलिभिजन तथा सिने अभिनेता सुशिल गौडा आफ्नै मृत भेटिएका छन्।

भारतीय समाचार एजेन्सीका अनुसार उनी आफ्नै घरमा मृत भेटिएका छन । कन्नड भाषाका ३० वर्षीय अभिनेता गौडाले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ।

खबर एक्सप्रेस