आज:  | Thu, 22, Feb, 2024

सिन्धुपाल्चोकको जम्बु बजारमा भीषण पहिरो फोटो फिचर

२०७७, २५ असार बिहीबार १४:५२ मा प्रकाशित ( ३ साल अघि) ८४०२ पाठक संख्या

सिन्धुपाल्चोक ।

गए राति भीषण बर्षाको कारण सिन्धुपाल्चोक बाह्रबिसे गातिको जम्बु बजार बगाएको छ । पुलसहित बजार पुरिदा १४ घरका ११ हालसम्म बेपत्ता छन् । ठूलो धनजनको क्षति भएको छ । जम्बु निवासी २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीय छोरीको शव मृत्यु भएको छ भने । २०जना बेपत्ता भएका छन् ।

तस्बिरमा 

 

 

 

 

 

खबर एक्सप्रेस