आज:  | Fri, 19, Apr, 2024

कोरोना भाईरस अपडेट : असार २५ गते

२०७७, २५ असार बिहीबार २१:०६ मा प्रकाशित ( ३ साल अघि) १०८५१ पाठक संख्या

काठमाडौं, असार २५ गते ।
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १०८ जनामा सङ्क्रण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित ८,६०५ जना पुगेको छ। भने आज १३९ जना निको भएर डिस्चार्ज भएर घर फर्केका छन् ।
नेपालमा आज सम्मको डाटा :
पिसिआर परिक्षण गरेको २७१,१५४ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा २४,४२५ जना, आईसोलेशनमा ८,६०५ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ७,८९१ जना र ३५ जनाको मृत्यु भएको छ ।
विश्वब्यापी विवरण :
परीक्षण भएको संख्या २६४,६९७,९११ जना, संक्रमण पुष्टि भएको संख्या १२,२४१,६८२ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ७,११०,९२६ जना, बाँकी संक्रमित संख्या ४,५७६,४३२ मृत्यु संख्या ५५४,३२४ जनाको मृत्यु भएको छ ।

खबर एक्सप्रेस