आज:  | Tue, 20, Feb, 2024

कोरोना अपडेट, असार २६ गते

२०७७, २६ असार शुक्रबार १९:३७ मा प्रकाशित ( ३ साल अघि) १२३०८ पाठक संख्या

काठमाडौं, असार २६ गते ।
नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ११८ जनामा सङ्क्रण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित ८,६०३ जना पुगेको छ। भने आज १२० जना निको भएर डिस्चार्ज भएर घर फर्केका छन् ।
नेपालमा आज सम्मको डाटा :
पिसिआर परिक्षण गरेको २७५,९५१ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा २३,९१० जना, आईसोलेशनमा ८,६०३ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ८,०११ जना र ३५ जनाको मृत्यु भएको छ ।
विश्वब्यापी आज सम्मको विवरण :
परीक्षण भएको संख्या २६६,७५७,१२९ जना, संक्रमण पुष्टि भएको संख्या १२,४४२,८६० जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ७,२५२,६४५ जना, बाँकी संक्रमित संख्या ४,६३१,०५१ मृत्यु संख्या ५५९,१६४ जनाको मृत्यु भएको छ ।

खबर एक्सप्रेस