आज:  | Sat, 15, Aug, 2020

कलाकार संघको विज्ञप्ति

२०७७, २७ असार शनिबार २३:०२ मा प्रकाशित ( १ महिना अघि) २२९५ पाठक संख्या

काठमाडौं असार २७ गते ।

नेपाली कलाकारहरु बिच अहिले सामाजिक संजालमा बिभिन्न खालका बादबिबाद र आरोप प्रत्यारोपका घटनाहरु सार्वजनिक भएका छन् । कलाकारहरुका बिचको बिबादले अहिले फिल्मी बजार तातेको छ । यो स्थितीलाई मध्यनजर गरी कलाकार संघले प्रेस विज्ञप्ति प्रकाशन गरी ध्यानाकर्षण भएको जनाइएको छ।

प्रेस विज्ञप्ति

 

खबर एक्सप्रेस