आज:  | Fri, 22, Mar, 2024

अमिताभ बच्चनलाई कोरोना पोजेटिभ

२०७७, २७ असार शनिबार २३:३३ मा प्रकाशित ( ३ साल अघि) ३२०५५ पाठक संख्या

भारतीय सिनेमा क्षेत्र बलिउडका महानायक अमिताभ बच्चन लाई कोरोना पोजेटिभ देखियो। उनले आफ्नो आधिकारीक    फेसबुकमा उक्त कुरा पुस्टि गरेका छन् ।

बच्चनले आफूसँग सम्पर्कमा रहेका अरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन्। उनलाई मुम्बईको नानावती अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

खबर एक्सप्रेस