आज:  | Thu, 18, Apr, 2024

संखुवासभा पहिरोमा ११ जना बेपत्ता

२०७७, २८ असार आईतवार ०९:४० मा प्रकाशित ( ३ साल अघि) ११७५० पाठक संख्या

काठमाडौ, असार २८। बिगत केही दिनदेखिको अबिरल वर्षाका कारण देशभर बाढि पहिरोले दर्जनौको ज्यान गएको छ भने सयौ घरबार बिहिन भएका छन् । यहीबिच गएराति संखुवासभाका सिलिचोङ गाउँपालिकामा पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् । पहिरोले ८ वटा घर पुरेको छ। प्रहरी घटनास्थल पुग्दै छ । विस्तृत खबर आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

खबर एक्सप्रेस