आज:  | Thu, 22, Feb, 2024

कोरोना बिवरण, असार २८ गते

२०७७, २८ असार आईतवार २३:५३ मा प्रकाशित ( ३ साल अघि) ११०३७ पाठक संख्या

काठमाडौं, असार २८ गते ।

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ८२ जनामा सङ्क्रण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित ८,१७४ जना पुगेको छ। भने आज १४७ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन्। योसँगै घर फर्कनेको संख्या ८,५८९ पुगेको छ । याे कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ५१.१ प्रतिशत हाे ।

नेपालमा आज सम्मको डाटा :

पिसिआर परिक्षण गरेको २८३,५१५ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा २३,७८४ जना, आईसोलेशनमा ८,१७४ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ८,५८९ जना र ३८ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण :

परीक्षण भएको संख्या २७२,८७१,५४६ जना, संक्रमण पुष्टि भएको संख्या १२,९५९,३६६ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ७,५७७,१४९ जना, बाँकी संक्रमित संख्या ४,८१२,००१ मृत्यु संख्या ५७०,२१६ जनाको मृत्यु भएको छ ।

खबर एक्सप्रेस