आज:  | Tue, 20, Feb, 2024

कोरोना बिवरण, असार ३० गते

२०७७, ३० असार मंगलवार २१:२८ मा प्रकाशित ( ३ साल अघि) ९५१८ पाठक संख्या

काठमाडौं, असार ३० गते

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ११६ जनामा सङ्क्रण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित ६,६९५ जना पुगेको छ। सङ्क्रमितहरु डिस्चार्ज भएर घर फर्कनेको संख्या १०,३२८ पुगेको छ ।

नेपालमा आज सम्मको डाटा :

पिसिआर परिक्षण गरेको २९३,७३९ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा २४,७१६ जना, आईसोलेशनमा ६,६९५ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १०,३२८ जना र ३८ जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण :

परीक्षण भएको संख्या २७८,४७६,०९० जना, संक्रमण पुष्टि भएको संख्या १३,२९४,६०० जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ७,८३२,९१६ जना, बाँकी संक्रमित संख्या ४,८८४,०३८ मृत्यु संख्या ५७७,६५२ जनाको मृत्यु भएको छ ।

खबर एक्सप्रेस