आज:  | Mon, 15, Apr, 2024

भारतिय भट्टहरु हटाउने समाचार निराधार : पशुपति विकास कोष

२०७७, १ श्रावण बिहीबार १६:२४ मा प्रकाशित ( ३ साल अघि) १३८५८ पाठक संख्या

भारतिय भट्टहरुलाई हटाएर नेपाली भट्टहरु राख्ने भन्ने समाचारको खण्डन गरेको छ । 

विज्ञप्तिमा भनिएको छ हाल पशुपतीमा रहेका भारतिय भट्टहरुलाई हटाएर नेपाली भट्टहरु राख्ने समाचार प्रकाशित भएपछी बिकास कोषले प्रेस विज्ञप्ति निकाली खण्डन गरेको छ । बिकास कोषका सदस्य सचिब डा. प्रदिप ढकालले हस्ताक्षर गरेको विज्ञप्तिमा त्यस्ता समाचारको पछी नलाग्न समेत् सबैलाई अपिल गरेको छ ।

खबर एक्सप्रेस