आज:  | Tue, 20, Feb, 2024

कोरोना अपडेट साउन १ गते

२०७७, १ श्रावण बिहीबार २०:४४ मा प्रकाशित ( ३ साल अघि) १२७११ पाठक संख्या

काठमाडौं, साउन १ गते ।

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १६७ जनामा सङ्क्रण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित ६०५६ जना पुगेको छ। सङ्क्रमितहरु डिस्चार्ज भएर घर फर्कनेको संख्या ११२४९ पुगेको छ ।

नेपालमा आज सम्मको डाटा :

पिसिआर परिक्षण गरेको ३०३,८१० जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा २३,५०० जना, आईसोलेशनमा ६,०५६ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ११,२४९ जना र ३९ जनाको मृत्यु भएको छ ।

आज ६९७ जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुने ११,२४९ पुगेको छ।

विश्वब्यापी आज सम्मको विवरण :

परीक्षण भएको संख्या २८४,८०७,७८१ जना, संक्रमण पुष्टि भएको संख्या १३,७५८,३८८ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ८,१९८,८४८ जना, बाँकी संक्रमित संख्या ४,९७०,५७२ मृत्यु संख्या ५८८,९६८  जनाको मृत्यु भएको छ ।

खबर एक्सप्रेस