आज:  | Thu, 22, Feb, 2024

कोरोना अपडेट साउन २ गते

२०७७, २ श्रावण शुक्रबार २३:४३ मा प्रकाशित ( ३ साल अघि) ९२०८ पाठक संख्या

काठमाडौं, साउन २ गते ।

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १०१ जनामा सङ्क्रण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित ५,८७२ जना पुगेको छ। सङ्क्रमितहरु डिस्चार्ज भएर घर फर्कनेको संख्या ११,५३४ पुगेको छ ।

नेपालमा आज सम्मको डाटा :

पिसिआर परिक्षण गरेको ३०८,४९८ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा २२७५६ जना, आईसोलेशनमा ५,८७१ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ११,५३४ जना र ४० जनाको मृत्यु भएको छ ।

आज २८५जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुने ११,५३४ पुगेको छ।

विश्वब्यापी आज सम्मको विवरण :

परीक्षण भएको संख्या २८७,९४७,६३१ जना, संक्रमण पुष्टि भएको संख्या १४,०७८,५१५ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ८,४१३,४२१ जना, बाँकी संक्रमित संख्या ५,०६९,१५३ मृत्यु संख्या ५९५,९४१ जनाको मृत्यु भएको छ ।

खबर एक्सप्रेस