आज:  | Fri, 14, Aug, 2020

कलाकार संघको रक्तदान कार्यक्रम (फोटोफिचर)

२०७७, ३ श्रावण शनिबार २३:४५ मा प्रकाशित ( ३ हफ्ता अघि) ३३१८ पाठक संख्या

नेपाल चलचित्र कलाकार संघको सकृयतामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रमको आयोजक नेपाल रेडक्रस सोसाईटी, बानेश्वर उपशाखा, नेपाल चलचित्र कलाकार संघ, गंगादेवी चुचोल टोलसुधार समिति,संखमुल तथा नेपाल चलचित्र नृत्य संघ रहेका थिए ।

कार्यक्रममा ८१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले रक्तदातालाई प्रशसापत्र प्रदान गरेका थिए ।

 

 

 

खबर एक्सप्रेस