आज:  | Thu, 22, Feb, 2024

कोरोना अपडेट साउन ४ गते

२०७७, ४ श्रावण आईतवार २०:३६ मा प्रकाशित ( ३ साल अघि) ९३०१ पाठक संख्या

काठमाडौं, साउन ४ गते ।

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १५६ जनामा सङ्क्रण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित ५,९२३ जना पुगेको छ। सङ्क्रमितहरु डिस्चार्ज भएर घर फर्कनेको संख्या ११,६९५ पुगेको छ ।

नेपालमा आज सम्मको डाटा :

पिसिआर परिक्षण गरेको ३१५,५७० जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा २२,६६२ जना, आईसोलेशनमा ५९२३ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ११,६९५ जना र ४० जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण :

परीक्षण भएको संख्या २९३,४३६,३५६ जना, संक्रमण पुष्टि भएको संख्या १४,४८४,५९९ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ८,७४४,०८६ जना, बाँकी संक्रमित संख्या ५,१३३,८५६ मृत्यु संख्या ६०६,६५७ जनाको मृत्यु भएको छ ।

खबर एक्सप्रेस