आज:  | Mon, 26, Feb, 2024

कोरोना अपडेट साउन ५गते

२०७७, ५ श्रावण सोमबार २२:५२ मा प्रकाशित ( ३ साल अघि) १०३८६ पाठक संख्या

काठमाडौं, साउन ५ गते ।

नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा १८६ जनामा सङ्क्रण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित ५,९३६ जना पुगेको छ। सङ्क्रमितहरु डिस्चार्ज भएर घर फर्कनेको संख्या ११,८६८ पुगेको छ ।

नेपालमा आज सम्मको डाटा :

पिसिआर परिक्षण गरेको ३१९,८७२ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा २२,२२८ जना, आईसोलेशनमा ५,९३६जना, स्वास्थ्यलाभ गरी घर फर्केको ११,८६८ जना र ४० जनाको मृत्यु भएको छ ।

विश्वब्यापी आज सम्मको विवरण :

परीक्षण भएको संख्या २९७,१४३,९३४ जना, संक्रमण पुष्टि भएको संख्या १४,७५८,८६७ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या ८,८७३,६६३ जना, बाँकी संक्रमित संख्या ५,२७३,६३४ मृत्यु संख्या ६११,५७० जनाको मृत्यु भएको छ ।

खबर एक्सप्रेस